अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रौतहटमा प्रभुको बदमासी, एमाले-जसपा तालमेल कार्यान्वयन हुन्छ : उपेन्द्र यादव

रौतहटमा प्रभुको बदमासी, एमाले-जसपा तालमेल कार्यान्वयन हुन्छ : उपेन्द्र यादव


काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेसँगको तालमेल कार्यान्वयन हुनेमा आशंका नगर्न आग्रह गर्नुभएको छ ।

अध्यक्ष यादव भन्नुहुन्छ, ‘रौतहटमा प्रभुले व्यक्तिगत बदमासी गरेको देखिन्छ । त्यो एमाले पार्टीको निर्णय होइन । अन्त पनि कतै स्वतन्त्र उम्मेदवारी परेका होलान्, तर एमालेले जसपासँग तालमेल गरेका ठाउँमा हाम्रै निर्णय लागू हुन्छ ।’