अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भतिजलाई गोली हानेर काकाले गरे ‘आत्महत्या’

भतिजलाई गोली हानेर काकाले गरे ‘आत्महत्या’


झापा-झापामा एक जनाले भतिजलाई गोली हानेर आफ्नो ‘आत्महत्या’ गरेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरादह नगरपालिका–८ का ३५ वर्षका जीवन शाहले भतिजलाई गोली हानेर आफ्नो ‘आत्महत्या’ गरेका हुन् ।

यसअघि शाहले आफ्नै भतिज १५ वर्षीय हेमराजलाई गोली हानेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी बसन्त पाठकले जानकारी दिनुभयो । भतिजलाई गोली हानिएभन्दा ५० पिटर उत्तरमा रहेको गेउरिया खोला किनारमा उनलाई मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

गम्भिर घाइते भतिजको उपचार भइरहेको छ । यसबारे इलाका प्रहरी कार्यालय दमकले विस्तृत अनुसन्धान गरिरहेको छ ।