अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धुलिखेलमा मोटरसाइकल पल्टँदा युवकको मृत्यु

धुलिखेलमा मोटरसाइकल पल्टँदा युवकको मृत्यु


काभ्रे-काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–६, हस्पिटल चोकमा मोटरसाइकल पल्टँदा चालकको मृत्यु भएको छ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–३ का ३० वर्षीय राजकुमार बानियाँको मृत्यु भएको हो ।

उहाँको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

गए राति करिब १० बजे हस्पिटल चोकबाट धुलिखेलतर्फ जाँदै गरेको बा८०प ९०४८ नम्बरको मोटरसाइकल पल्टिएको थियो ।