अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका राजेन्द्रसिंह रावलद्वारा दाबी पेश

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका राजेन्द्रसिंह रावलद्वारा दाबी पेश


सुदूरपश्चिम – सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले दाबी पेश गर्नुभएको छ ।

सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीकहाँ पुगेर रावलले मुख्यमन्त्रीका लागि दाबी पेश गर्नुभएको हो ।