अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुखको पहिलो सम्बोधन: निष्पक्ष भूमिका र साझा नेतृत्व दिनेछु (पूर्णपाठ)

सभामुखको पहिलो सम्बोधन: निष्पक्ष भूमिका र साझा नेतृत्व दिनेछु (पूर्णपाठ)


काठमाडौं – सभामुख देवराज घिमिरेले दलहरुबीचको प्रतिस्पर्धा र मनमुटावलाई आपसी संवाद र समन्वयको माध्यमबाट समाधान गर्न आफू सदैव क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रतिनिधि सभाको आज बैठकमा आफ्नो पहिलो मन्तव्य व्यक्त गर्दै सभामुख घिमिरेले आफू निष्पक्ष भूमिकामा रहनका लागि पार्टीका सबै जिम्मेवारी छाडेको समेत प्रष्ट पार्नुभयो ।

सभामुखका रूपमा आफू निष्पक्ष र सबैको साझा हुने र सदनको नेतृत्व गर्ने प्रतिबद्धता जनाउनुभयो ।

यस्तो छ, सभामुखको सम्बोधन