अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राहदानी विभाग आज पनि खुला रहने

राहदानी विभाग आज पनि खुला रहने


काठमाडौँ-राहदानी विभागले आज बिदाको दिन पनि सेवा दिने भएको छ । 

घोडेजात्राको अवसरमा काठमाडौँ उपत्यकामा आज सार्वजनिक बिदा भएपनि विभागले कार्यालय खोल्ने भएको हो । 

सेवाग्राहीको समस्यालाई ध्यानमा राखेर कार्यालय खोलिने निर्णय गरेको विभागले जनाएको छ ।