अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपनिर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन हुने

उपनिर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन हुने


काठमाडौँ-निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारविरुद्ध परेको उजुरीमाथि आज छानबिन गर्दे छ । 

आयोगले उम्मेदवारका विरुद्धमा मङ्गलवार परेका उजुरीमाथि आज छानबिन गर्न लागेको हो । आयोगले मंगलबार उम्मेदवारमाथि परेको उजुरीमा छानबिन गरी आजै अन्तिम नामावली प्रकाशन गर्ने छ ।

तनहुँ–१, चितवन–२ र बारा–२ मा सोमबार दल र स्वतन्त्र गरी ६९ जनाले उम्मेदवारी दर्ता गराएका थिए । चितवन–२ का उम्मेदवार रवि लामिछानेविरुद्ध ४ वटा उजुरी परेका छन् ।