काठमाडौँ-सत्ता गठबन्धनको सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक हुने भएको छ । आज बस्ने गठबन्धनको बैठकले अनुमोदन गरेपछि सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको हो ।
कार्यदलले तयार पारे अनुसार ९ वटा विषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको छ ।
नेपाली कांग्रेसका रमेश लेखक, नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जनता समाजवादी पार्टी नेपालका राजेन्द्र श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका विजय पौडेल सम्मिलित कार्यदलले सो नीति तथा कार्यक्रम बनाएको हो ।






प्रतिक्रिया