काठमाडौँ-सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक बसिरहेको हो ।
आजको बैठकले सरकारको न्यूनता साझा कार्यक्रम पास गर्ने एजेण्डा रहेको प्रधानमन्त्री स्रोतले बतायो । बैठकमा अन्य नियमित एजेण्डाहरू पनि रहेका छन् ।






प्रतिक्रिया