काठमाडौँ-काठमाडौँ महानगरका मेयर बालेन साहले सिंहदरबारको फोहोर नउठाउने बताउनुभएको छ ।
सामाजिक सञ्जालमामा लेख्दै उहाँले आजदेखि सिंहदरबारको फोहोर नउठ्ने बताउनुभएको हो ।
देश सफा गर्नुपरे सिंहदरबारका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने उहाँले बताउनुभयो ।
उहाँले लेख्नुभएको छ,’आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।’






प्रतिक्रिया