अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

 कार्यव्यवस्था परामर्श समितिको बैठक जारी


काठमाडौँ-प्रतिनिधिसभाअन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । 

नयाँ बानेश्वरस्थित संसद् भवनमा वर्तमान समितिको पहिलो बैठक आज बसेको हो ।

बैठकमा दलका प्रमुख सचेतकसहितका नेताहरूको उपस्थिति छ ।

आजै दिउँसो संसद् बैठक पनि बस्दै छ । त्यसअघि परामर्श समितिको बैठक बसेको हो ।