अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीद्वारा युवा संघको महाधिवेशन उदघाटन (फोटोफिचर)

अध्यक्ष ओलीद्वारा युवा संघको महाधिवेशन उदघाटन (फोटोफिचर)


नेपालगञ्ज – नेकपा एमाले निकट युवा संगठन राष्ट्रिय युवा संघको नवौं राष्ट्रिय महाधिवेशनको उदघाटन भएको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघको महाधिवेशन उदघाटन गर्नुभएको हो।