काठमाडौँ-नेपाली कांग्रेसका नेता नारायण प्रकाश (एनपी) साउद परराष्ट्रमन्त्री बन्नुहुने भएको छ ।
उहाँले आज ३ बजे पद तथा गोपनीयताको शपथ लिने पार्टी सभापति शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणलाई ध्यानमा राख्दै साउदलाई परराष्ट्रमन्त्री नियुक्त गर्ने तयारी भएको बताइएको छ ।






प्रतिक्रिया