अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालकोटमा सभामुखसहित तीन दलका शीर्ष नेताहरुबीच छलफल सुरु

बालकोटमा सभामुखसहित तीन दलका शीर्ष नेताहरुबीच छलफल सुरु


काठमाडौँ-बालकोटमा सभामुखसहित तीन दलका शीर्ष नेताहरुबीच छलफल सुरु भएको छ । 

सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा छलफलका लागि एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुग्नुभएको हो । 

ओली निवासमा नेताहरुले संसदमा टीआरसी र संसदीय समितिमा सहमति खोज्ने गरी छलफल गर्ने जनाइएको छ । 

यस्तै छलफलमा तीन प्रमुख दलका सचेतकहरुपनि बालकोटमा छन् ।