अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एसका स्थायी कमिटी सदस्य चुणामणि जंगली एमाले प्रवेश

नेकपा एसका स्थायी कमिटी सदस्य चुणामणि जंगली एमाले प्रवेश


कास्की – नेकपा एकीकृत समाजवादी छाडनु भएका नेता चुणामणि जंगली नेकपा एमाले प्रवेश गर्नुभएको छ।

मंगलबार नेकपा एमालेका संगठन विभाग प्रमुख एवं गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले नेता जंगलीलाई पार्टीमा स्वागत गर्नुभएको छ।

नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य रहनु भएका जंगलीले फागुन १२ गते पार्टीबाट राजीनामा दिनुभएको थियो। राजीनामापछि जंगलीले माधव नेपालको नेतृत्वमा पार्टी नचल्ने बताउनु भएको छ।