अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभाको बैठक बस्दै, अख्तियारको विधेयक पेश हुने

प्रतिनिधिसभाको बैठक बस्दै, अख्तियारको विधेयक पेश हुने


काठमाडौँ-सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । 

संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्ने भएको हो ।  

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग  विधेयक, २०७७ सदनमा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।