अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु 

उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु 


काठमाडौँ-उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि सुरु हुने भएको छ ।

निर्वाचन आयोगका अनुसार आज राति १२ बजेदेखि प्रचारप्रसार गर्न पाइनेछैन । 

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले चुनाव हुनुभन्दा ४८ घण्टाअघिबाट प्रचारप्रसार गर्न नपाइने बताए । 

आउँदो वैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदै छ ।