काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
सिंहदरबारमा दुई नेताबीच छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो ।
दुई नेताबीच प्रधानन्यायाधीश नियुक्ति, संसदीय समिति गठन र टिआरसी विधेयक लगायतका विषयमा सहमति जुटाउन छलफल भएको बताइएको छ ।






प्रतिक्रिया