काठमाडौँ-राष्ट्रिय युवा संघका नवनिर्वाचित अध्यक्ष क्षितिज थेवेले आज पदभार ग्रहण गर्नुहुने भएको छ ।
युवा संघको केन्द्रीय कार्यालय नयाँ वानेश्वरमा बिहान १० बजे अध्यक्ष थेवेले पदभार ग्रहण गर्नुहुने भएको हो ।
चैत २७ गते बाँकेको नेपालगन्जमा भएको नवौं राष्ट्रिय महाधिवेशनबाट थेवे अध्यक्षमा सर्वसहमतिमा निर्वाचित हुनुभएको थियो ।






प्रतिक्रिया