अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रवि र रामप्रसाद न्यौपानेले मत हाल्न नपाउने  

रवि र रामप्रसाद न्यौपानेले मत हाल्न नपाउने  


चितवन-चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले र रामप्रसाद न्यौपानेले मत हाल्न नपाउने हुनुभएको छ । उहाँहरुको नामावली चितवन क्षेत्र नम्बर २ मा नहरेकाले मताधिकार प्रयोग गर्न नपाउने हुनुभएको हो । 

लामिछाने रास्वपाबाट उम्मेदवार हुनुहुन्छ भने न्यौपाने एमालेका उम्मेदवार हुनुहुन्छ। यस्तै कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले भने मतदान गरिसक्नुभएको छ ।   

चितवनमा बिहान ७ बजेदेखि नै शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ।