बारा-बारा २ को उपनिर्वाचनमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । मतदान केन्द्रहरूमा मतदाताहरू लाइन लागेर मतदान गरिरहेका छन् ।
यस क्षेत्रका उम्मेदवार जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले मतदान गर्न नपाउने हुनुभएको छ ।
यादव सप्तरी-२ का मतदाता हुनुहुन्छ । त्यसै गरी पुरुषोत्तम पौडेल बारा-३ र रमेश खरेल काठमाडौँ-१ का मतदाता हुनुहुन्छ । बार २ मा ३४ जना उम्मेदवार छन् ।






प्रतिक्रिया