काठमाडौँ-प्रतिनिधिसभाअन्तर्गत तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचनका लागि मतदान जारी छ । आज तनहुँ १, चितवन २ र बारा २ मा उपनिर्वाचन भइरहेको हो ।
बिहान ७ देखि सुरु भएको मतदान अपराह्न ५ बजेसम्म जारी रहने छ । मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ ।

प्रतिक्रिया