चितवन – नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मतदान गर्नुभएको छ।
चितवन २ मा प्रतिनिधिसभासदस्यका लागि आइतबार जारी उपनिर्वाचनमा भरतपुर-१० स्थित नारायणी नमुना मावि केन्द्रमा पुगेर मतदान गर्नुभएको हो ।
चितवनमा एमालेबाट राम न्यौपाने, कांग्रेसबाट जितनारायण श्रेष्ठ र रास्वपाका सभापति रवि लामिछाने प्रतिस्पर्धामा छन् ।






प्रतिक्रिया