चितवन – दुई पक्षबीच विवाद र झडपको स्थिति भएपछि रोकिएको मतदान प्रक्रिया चाँडो सुरु गर्न माग गर्दै चितवनमा मतदाताले नै प्रदर्शनसहित नाराबाजी गरेका छन् ।
चितवनको भरतपुर ११ स्थित नयाँ किरण कमलकुसुम मतदान केन्द्रमा मतदान गर्न आएका मतदाताले नाराबाजी गरेका हुन् ।






प्रतिक्रिया