अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बारामा ४५ प्रतिशत मत खस्यो

बारामा ४५ प्रतिशत मत खस्यो


बारा – मतदानको समय एक घण्टा बाँकी रहँदा बारा निर्वाचन क्षेत्र नम्बर २ मा ४५ प्रतिशत मत खसेको छ।

आइतबार दिउँसो ४ बजेसम्ममा बारामा ४५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिनुभयो।

स्थानीय प्रहरी प्रशासनले बारामा हालसम्म शान्तिपूर्ण ढंगले मतदान सञ्चालन भईरहेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताउनु भयो । बारा-२ मा महागढीमाई र पचरौता नगरपालिका सहित ५ वटा स्थानीय तहका ४४ वटा वडाहरु छन् । जसमा  ८२ मतदानस्थल, १३७ मतदान केन्द्र र एकलाख ५ हजार २५८ मतदाता रहेका छन् ।