अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तनहुँमा स्वर्णीम वाग्लेको फराकिलो अग्रता

तनहुँमा स्वर्णीम वाग्लेको फराकिलो अग्रता


काठमाडौं -तनहुँ १ मा ५ वडाको मतगणना सकिएको छ। हालसम्म ७ हजार ६८३ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्म्दवार डा. स्वर्णिम वाग्लेको दोब्बर मतान्तरसहित अग्रता कायम छ।
सुरुदेखि अग्रता लिएका वाग्लेले ४ हजार ३०३ मत प्राप्त गर्नुभएको छ ।

दोस्रोमा गठबन्धनका उम्मेदवार गोविन्द भट्टले १ हजार ९३३ मत ल्याउनुभएको छ ।

नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल १ हजार १९८ मतसहित तेस्रो स्थानमा हुनुहुन५ ।।