अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चितवनमा मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै

चितवनमा मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै


चितवन-चितवन प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा सर्वदलीय बैठक बस्दैछ । बैठक बिहान ८ बजे आह्वान गरिएको हो । 

सर्वदलीय बैठकमा हुने सहमतिपछि मतगणना सुरु हुने सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिनुभयाे । 

यसअघि आइतबार बस्ने भनिएको सर्वदलीय बैठक विवादका कारण बस्न सकिएन ।  

चितवन २ मा आइतबार सम्पन्न उपनिर्वाचनमा कुल २२ जना उम्मेदवार छन् ।