अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बारा २ को मतगणना ११ बजेदेखि हुने 

बारा २ को मतगणना ११ बजेदेखि हुने 


काठमाडौँ-बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना ११ बजेदेखि हुने भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकले ११ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो ।

मत गणना शैक्षिक तालिम केन्द्रमा हुनेछ । बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, रास्वपाका रमेश खरेल उम्मेदवार छन् ।