अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बारा-२ मा उपेन्द्र यादवको अग्रता

बारा-२ मा उपेन्द्र यादवको अग्रता


बारा – बारा निर्वाचन क्षेत्र २ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता लिनुभएको छ। 

पाँच सय ८० मत गनिसक्दा जसपाका यादवले २२३ मत प्राप्त गर्नुभएको छ। त्यस्तै जनमत पार्टीका उम्मेदवार शिवचन्द्र प्रसाद कुशवाहाले १७० मत प्राप्त गर्नुभएको छ। 

यस्तै एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले १६६ मत ल्याउनुभएको छ । त्यस्तै रास्वपाका उम्मेदवार रमेश खरेलले ८० मत प्राप्त गर्नुभएको छ ।