अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 १३ ब्रोकर कम्पनीले पाए आशय पत्र

 १३ ब्रोकर कम्पनीले पाए आशय पत्र


काठमाडौँ-नेपाल धितोपत्र बोर्डले थप १३ ब्रोकर कम्पनीलाई आशय पत्र दिएको छ ।

हिजो बसेको बोर्डको बैठकले थप १३ कम्पनीलाई आशय पत्र दिने निर्णय गरेको हो । यसअघि १६ ब्रोकर कम्पनीले आशय पत्र पाएका थिए ।

अब आशय पत्र पाउनेको संख्या २९ पुगेको छ । ४५ ब्रोकर कम्पनीको आवेदन परेको थियो ।

मापदण्ड पुगेका सबैलाई आशय पत्र दिइने बोर्डले बताएको छ ।