अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बरिष्ठ उपाध्यक्ष सहित उपाध्यक्षहरुलाई एमालेमा विभागको संयोजन गर्न जिम्मेवारी

बरिष्ठ उपाध्यक्ष सहित उपाध्यक्षहरुलाई एमालेमा विभागको संयोजन गर्न जिम्मेवारी


काठमाडौं -नेकपा एमालेको नौ घण्टा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । पार्टीका बरिष्ठ उपाध्यक्ष सहित सबै सातैजना उपाध्यक्ष्यलाई विभागहरुको संयोजनको जिम्म दिइएको उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिनुभयो ।अन्य निर्णय केहीबेरमा प्रेस विज्ञप्ती मार्फत सार्वजनिक गरिने एमालेले जनाएको छ ।