अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

थपिए एमालेमा १३ जना केन्द्रीय सदस्य (नामावली सहित)

थपिए एमालेमा १३ जना केन्द्रीय सदस्य (नामावली सहित)


काठमाडौं – नेकपा एमालेले विभिन्न पार्टीबाट समाहित भएका १२ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।
केन्द्रीय सचिवालयको शुक्रबार बसेको बैठकले नेकपा एकीकृत समाजवादीबाट प्रवेश गरेका मुकुन्द न्यौपानेसहित १२ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

मनोनीत केन्द्रीय सदस्यहरु

१. मुकुन्द न्यौपाने, भोजपुर

२. प्रेमबहादुर सिंह, कालिकोट

३. भागवत विश्वासी, दाङ

४. चुणामणि जंगली, कास्की

५. हेमराज राई, भोजपुर

६. ठम्मर विष्ट, सुर्खेत

७. अजय गुप्ता, रौतहट

८. एकवाल मिया, बारा

९. गणेश खनाल, गुल्मी

१०. प्रेम तामाङ, रसुवा

११. यमबहादुर परियार, चितवन

१२. सुरेन्द्र मानन्धर, काठमाडौं

१३. उमाशंकर अरगरिया, धनुषा