अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले झापाको इन्चार्जमा विशाल भट्टराई

एमाले झापाको इन्चार्जमा विशाल भट्टराई


काठमाडौं- नेकपा एमाले झापाको इन्चार्जमा विशाल भट्टराई तोकिनु भएको छ । आज बसेको सचिवालय बैठकले उहाँलाई सो जिम्मेवारी दिएको हो।

यस अघि इन्चार्ज रहनु भएका अगनी खरेललाई जलस्रोत विभाग प्रमुखको जिम्मेवारी तोएिको छ ।