अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

राष्ट्रियसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने


काठमाडौँ-संघीय संसदअन्तर्गत आज राष्ट्रियसभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजेबाट सुरु हुनेछ । 

आजको बैठकमा राष्ट्रिय सभामा सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि प्रस्तुत गरेको बजेटको बारेमा छलफल हुनेछ । 

सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेको थियो । आजको बैठकमा बजेटमाथि सांसदहरूले आफ्नो विषयमा धारणा राख्नुहुनेछ ।