अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजेन्द्र लिङदेनको प्रश्न : राष्ट्रपति सरकारको कारिन्दा हो ?

राजेन्द्र लिङदेनको प्रश्न : राष्ट्रपति सरकारको कारिन्दा हो ?


काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रपति सरकारको कारिन्दा हो भनेर प्रश्न गर्नुभएको छ ।
संसदमा आजको शुन्य समयमा बोल्दै लिङदेनले प्रधानमन्त्री विदेश भ्रमण जानु भन्दा केही घण्टा पहिलो मात्र नागरिकता विधेयक प्रमाणिकरण गर्ने बाध्यता कसरी आइलाग्यो भनेर उहाँले प्रश्न गर्नुभएको छ । ‘भारतले लुम्बिनी देखि कपिलवश्तुसम्मको नक्सा उसको संसदमा राखेको छ । भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले यस विषयमा के कुरा उठाउनु भयो ? संसदमा आएर जानकारी नगराएसम्म यो संसद चल्न सक्दैन ।’