अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा बैठक बस्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने

राष्ट्रियसभा बैठक बस्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने


काठमाडौँ-संघीय संसद् अन्तर्गत आज राष्ट्रियसभाको बैठक बस्दैछ ।  बैठक आज बिहान ११ बजेबाट सुरु हुने भएको हो ।  

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यसूची रहेको छ । 

यस्तै आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तुत गरेको बजेटमाथि सदस्यहरुले आफ्ना धारणा राख्ने कार्यक्रम रहेको छ ।