अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी

 मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी


काठमाडौँ-मन्त्रिपरिषद् बैठक आज बिहान सिंहदरबारमा जारी रहेको छ । 

प्रधानमन्त्रीको कार्य व्यस्तताका कारण मंगलबार बस्ने नियमित बैठक बस्न नसकेका कारण आज बसेको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणबाट फर्किएपछि यो पहिलो बैठक पनि हो ।