अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विद्युत् व्यापारसम्बन्धी विधेयक संसदमा पेश गर्ने सरकारको निर्णय

विद्युत् व्यापारसम्बन्धी विधेयक संसदमा पेश गर्ने सरकारको निर्णय


काठमाडौँ-सरकारले विद्युत् व्यापारसम्बन्धी विधेयक संसदमा पेश गर्ने भएको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले सम्बन्धित मन्त्रालयलाई उक्त विधेयक संसदमा पेश गर्न अनुमति दिने निर्णय गरेको हो ।

विधेयक समितिबाट यो विधेयक मन्त्रिपरिषदमा आएको थियो। मन्त्रिपरिषद्ले सम्बन्धित मन्त्रालयलाई विधेयक संसदमा पेश गर्न अनुमति दिएको हो ।