अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि अभियुक्तको थुनछेक बहस

नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि अभियुक्तको थुनछेक बहस


काठमाडौँ-नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि थुनछेक बहस जारी रहनेछ । 

शुक्रबारसम्म सातजना अभियुक्तको थुनछेक बहस सकिएको हो । 

आज अभियुक्तमध्येका सन्दीप रायमाझीका कानुन व्यवसायले बहस गर्नेछन् । 

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस भइरहेको छ ।