अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नयाँ राजनीतिक दलले नीतिमा बहस गर्नुपर्छ: शंकर पोखरेल

नयाँ राजनीतिक दलले नीतिमा बहस गर्नुपर्छ: शंकर पोखरेल


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ राजनीतिक दलले नीतिमा बहस गर्नुपर्ने बताउनु भएको छ। पपुलिस्ट पोलिटिक्स कहिले पनि सफल नहुने बताउनु भएको छ।

पार्टी प्रचार तथा प्रकाशन विभागले आज आयोजना गरेकाे अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव पोखरेलले स‍ो कुरा बताउनुभएको ह‍ो।

२०८४मा पार्टीले बहुमत ल्याउने उदेश्यका साथ एमालेले नेताहरूको कार्यविभाजन गरेको उहाँको भनाइ छ ।