अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्वास्थ्य उपचारका लागि सिंगापुरमा देउवा

स्वास्थ्य उपचारका लागि सिंगापुरमा देउवा


काठमाडौँ-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर पुग्नुभएको छ । पूर्व प्रधानमन्त्री देउवा स्वास्थ्य उपचारका लागि हिजो राति सिंगापुर पुग्नुभएको हो ।  

देउवाको सचिवालयका अनुसार नियमित स्वास्थ्य उपचारका लागि उहाँ सिंगापुर जानुभएको हो । पेटमा समस्या देखा परेपछि उहाँ तीन वर्ष अघि पनि सिंगापुर जानुभएको थियो । उहाँले सिंगापुरस्थित अस्पतालमा आँखाको पनि जाँच गराउनुभएको थियो ।

उहाँ एक सातापछि स्वदेश फर्किने बताइएको छ ।