अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज

 राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज


काठमाडौँ-राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज 

हुनुभएको छ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत राष्ट्रपति पौडेल आज डिस्चार्ज हुनुभएको हो । 

अस्पतालले आज एक प्रेस नोट जारी गर्दै राष्ट्रपति पौडेललाई बिहान ८ बजे डिस्चार्ज गरिएको बताएको छ ।

हिजो बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुगेका राष्ट्रपति पौडेललाई २४ घण्टा अब्जरभेसनमा राखिएको थियो।