अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एस भोजपुरका उपसचिव कार्कीद्वारा पार्टी परित्याग

नेकपा एस भोजपुरका उपसचिव कार्कीद्वारा पार्टी परित्याग


भोजपुर-नेकपा एकीकृत समाजवादी भोजपुरका उपसचिव ईश्वरकुमार कार्कीले पार्टी छाड्नु भएको छ।

जिल्ला अध्यक्षसमक्ष राजीनामा बुझाउँदै कार्कीले आफ्नै खुशीले पार्टी छाडेको उल्लेख गरेका छन् ।

उहाँ कोशीका पूर्वमुख्यमन्त्री एवं नेकपा एसका सचिव राजेन्द्रकुमार राईनिकट हुनुहुन्थ्यो। एमाले छाडेदेखि नै कार्कीले राजेन्द्रलाई साथ दिनु भएको थियो ।