अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनवाइ समितिको बैठक : आज प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग प्रष्टीकरण लिइने

सुनवाइ समितिको बैठक : आज प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग प्रष्टीकरण लिइने


काठमाडौँ । संसदीय सुनवाइ समितिले आज प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग प्रष्टीकरण लिने भएको छ । 

आज बिहान ८ बजे समिति बैठकमा  कार्कीसँग प्रष्टीकरण लिइने भएको हो । कार्कीलाई आज छलफलका लागि समितिले बोलाएको छ ।

लामो समयदेखि कार्याबहाक प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका कार्कीलाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । 

उनीविरुद्ध परेका २९ वटा उजुरीका बारेमा सोधपुछ गरिनेछ । समितिले उजुरीकर्तासँग हिजो छलफल गरेको थियो ।