अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

 सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै


काठमाडौँ-मन्त्रिपरिषद्को आकस्मिक बैठक  बस्दैछ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय  सिंहदरबारमा आज बिहान ७ः३० बजे बस्ने भएको हो । 

प्रधानन्यायाधीश नियुक्तिको पूर्वसन्ध्यामा बस्न लागेको बैठकलाई अर्थपूर्ण मानिएको छ । 

बैठकमा बजेट संशोधनप्रति थप निर्णय पनि गरेको बताइएको छ । यद्यपि बैठकका एजेन्डाबारे कुनै जानकारी दिइएको छैन ।