अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनेमसंघ गण्डकी अध्यक्षमा हिरा गिरी निर्वाचित

अनेमसंघ गण्डकी अध्यक्षमा हिरा गिरी निर्वाचित


काठमाडौँ-अखिल नेपाल महिला संघ गण्डकी प्रदेश कमिटीको अध्यक्षमा हिरा कुमारी गिरी निर्वाचित हुनुभएको छ । 

जेठ ३१ गते सम्पन्न सम्मेलनबाट उपाध्यक्षमा पार्वती तिवारी र देवी थापा मगर निर्वाचित हुनुभएको हो । 

यस्तै सचिवमा खरमाया विटालु, उपसचिवमा पद्मा गुरूङ, कोषाध्यक्षमा अन्जु क्षेत्री निर्वाचित हुनुभएको छ ।