अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस नेता केदार मानन्धर एमालेमा प्रवेश (तस्विरहरु)

कांग्रेस नेता केदार मानन्धर एमालेमा प्रवेश (तस्विरहरु)


काठमाडाैं-नेपाली कांग्रेसका नेता केदार मानन्धर नेकपा एमालेमा प्रवेश गर्नुभएकाे छ।

शनिबार एमाले केन्द्रीय कार्यालय च्यासलमा आयाेजित कार्यक्रममा उहाँ एमाले प्रवेश गर्नुभएकाे हाे। एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य लगायतले मानन्धरलाई एमालेमा स्वागत गर्नुभयाे।

कांग्रेस महासमिति सदस्य रहुनभएका मानन्धरले करिब ३० दशक कांग्रेसमा राजनीति गर्नुभएकाे थियाे । मानन्धरकाे ठूलाे टिम केही समयमै एमालेमा प्रवेश गर्ने एमाले उपमहासचिव प्रदीप ज्ञवालीले कार्यक्रममा जानकारी गराउनुभयाे ।