अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कोशीको इन्चार्ज राजेन्द्र गौतमद्वारा रघुवीर महासेठलाई हस्तान्तरण

एमाले कोशीको इन्चार्ज राजेन्द्र गौतमद्वारा रघुवीर महासेठलाई हस्तान्तरण


विराटनगर- नेकपा एमाले कोशी प्रदेशको इन्चार्जको जिम्मेवारी पार्टी सचिव रघुवीर महासेठले लिनु भएको छ । महासेठलाई आज यस अघिका इन्चार्ज राजेन्द्र गौतमले जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो । दुईहप्ता अघि भएको पार्टी सचिवालयको बैठकले महासेठलाई मधेस प्रदेशबाट कोशीमा पठाउने र गौतमलाई कोशी प्रदेशबाट प्रचार तथा प्रशारण विभागको प्रमुख बनाउने निर्णय गरेको थियो ।
पार्टीको प्रदेश स्तरीय विस्तारित बैठकमा गौतमले महासेठलाई उक्त जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो ।