अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली र चिनियाँ नेतृ छु मिनबीच भेटवार्ता

अध्यक्ष ओली र चिनियाँ नेतृ छु मिनबीच भेटवार्ता


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेकी चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागमा नेपाल हेर्ने राजनीतिक प्रमुख छु मिनबीच भेटवार्ता भएको छ।

आज नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासल पुगेर चिनियाँ नेतृ छु मिन सहितका चिनियाँ नेताहरूले अध्यक्ष ओली भेटवार्ता गर्नु भएको हो ।

उहाँहरूबीच शिष्टाचार भेटघाट भएको एमाले कार्यालयले जनाएको छ।