अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काँग्रेस जुम्लाका पूर्व सभापति नारायण शाही एमालेमा प्रवेश

काँग्रेस जुम्लाका पूर्व सभापति नारायण शाही एमालेमा प्रवेश


काठमाडौं- नेपाली काँग्रेसका जुम्लाका पूर्व सभापति एवं महासमिती सदस्य नारायण शाही एमालेमा प्रवेश गर्नुभएको छ ।
आज विहान बालकोटमा अध्यक्ष केपी शर्मा ओलीले शाहीलाई एमाले स्वागत गर्नुभएको हो । शाहीलाई प्रवेश गराउन एमाले केन्द्रीय सदस्यहरु मोहन बाँनिया,दयाल बहादुर शाही लगायतका नेताहरु हुनुहुन्थ्यो ।